FAQs Complain Problems

पेन्सन सम्बन्धित कुनै सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१.ना.प्र.प को प्रतिलिपि सहितको निवेदन
२. पेन्सन पट्टा प्रतिलिपि
३. वडा कार्यलयको सिफारिस
४. अन्य प्रमाण पुग्ने कागजात