FAQs Complain Problems

जग्गाको लगत कट्टा सिफारिस (एका परिवार भित्र ५ रोपनी सम्म)

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू.२५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. जग्गाधनी प्रमाणपत्र प्रतिलिपि
३. नागरीकताको प्रतिलिपि
४. नापी नक्सा
५. वडाको सिफारिस सहित अन्य कागजात