FAQs Complain Problems

परिवार नियोजन तथा मातृ शिशु केन्द्र सञ्चालन अनुमति

लाग्ने समय: 
स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भई उपयुक्त देखिएमा १५ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. निवेदन (संस्था भएमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाण)
२. आफ्नो भवन भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि,
३. भाडामा भए सम्फौतापत्र, जग्गाधनी प्रमाणपत्र र जग्गाधनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. निर्माण सम्पन्न प्र.प्रतिलिपि
५. दक्ष जनशक्तिको व्यक्तिगत विवरणसहित काम गर्ने प्रतिबद्धता
६. सम्बन्धित निकायको इजाजतपत्र र कार्ययोजना
७. सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
८. वडाको सिफारिस