FAQs Complain Problems

संघ संस्था क्लब खोल्न इजाजत

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
ईजाजत रु १००० नविकरण रु ५००
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन
२. नागरिकताको प्रतिलिपि (पदाधिकारीको)
३. संस्थाको विधान
४. संस्था खोल्न भएको भेला बैठको निर्णय प्रतिलिपि
५. वडा कार्यालयको सिफरिस