FAQs Complain Problems

१०० वाट सम्मको एफ.एम रेडियो सञ्चालन अनुमति

लाग्ने समय: 
स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन
२. एफ.एम. सञ्चालन गर्न चाहने संघ, संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको विस्तृत योजना र लगानीको स्रोत
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस