समाचार
योजना सञ्चालनको लागी सम्झौता गर्न सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नि ;शुल्क
आवश्यक कागजातहरु:
१. उपभोक्ता समितिको निवेदन
२. समितिको पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि
३. वडा जनप्रतिनिधिको रोहबरसहितको उपभोक्ताहरू भेलाको प्रतिलिपि