FAQs Complain Problems

योजना सञ्चालनको लागी सम्झौता गर्न सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. उपभोक्ता समितिको निवेदन
२. समितिको पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि
३. वडा जनप्रतिनिधिको रोहबरसहितको उपभोक्ताहरू भेलाको प्रतिलिपि