FAQs Complain Problems

समाचार

वडा नं ८

चाँगुनारायण नगरपालिका – वडा नं. ८
वडा परिचय चाँगुनारायण नगरपालिकाको वडा नं. ८ साविक सुडाल गाउँ विकास समिति मिलेर बनेको वडा हो। यस वडाको कुल जनसंख्या ८६१४ रहेको छ भने २७७६ घरधुरी रहेका छन्। वडाको क्षेत्रफल ७.३२ वर्ग कि.मि. रहेको छ। कृषि, पर्यटन तथा पहाडी बस्तीको रूपमा परिचित यस वडामा जनजाति, नेवार, दलित, क्षेत्री तथा बाहुन समुदायको बसोबास रहेको छ। यहाँका अधिकांश नागरिकहरूको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ।
मुख्य विशेषता • कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्र
• पर्यटन तथा पहाडी बस्तीको विशेषता
• बहुजातीय तथा सांस्कृतिक विविधता भएको वडा
जनप्रतिनिधि तथा कर्मचारी विवरण
सि.न. नाम, थर पद वडा नं. सम्पर्क नं.
जनक खत्री वडा अध्यक्ष ९८५१००२५३८
नानु कार्की महिला सदस्य ९८४११३०५९६
अनिता परियार दलित महिला सदस्य ९८४५३८०२३४
हरिगोपाल हेम्बा श्रेष्ठ सदस्य ९८४३३१७४४७
प्रल्हाद दुलाल सदस्य ९८४१९७७३३०
राजकुमार गिरी वडा सचिव ९८४१२४९९९३
Undefined
Population: 
Total 8614 Male 4440 Female 4169 Others 5
Ward Contact Number: 
०१५१४२०८२
Weight: 
8