समाचार
वडा नं ८
वडा नं
चाँगुनारायण नगरपालिकाको वडा नं ८ साबिक सुडाल गा. वि.स मिलेर बनेको छ । यहाँको जनसंख्या ८६१४ रहेको छ । कृषि, पर्यटन र पहाडी बस्तीको रुपमा रहेको रहेको यो वडाको क्षेत्रफल ७.३२ वर्ग कि.मि रहेको छ । २७७६ घरधुरीमा ८६१४ जनसंख्या रहेको छ । जनजाती , नेवार, दलित , क्षेत्री, बाहुन समुदाय मिलेर बनेको यस वडामा कृषी र पशुपालन मुख्य पेशा रहेको छ ।
यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।
सि.न.
नाम,थर
पद
वडा नं.
सम्पर्क नं.
१
जनक खत्री
वडा अध्यक्ष
८
९८५१००२५३८
२
नानु कार्की
महिला सदस्य
८
९८४११३०५९६
३
अनिता परियार
दलित महिला सदस्य
८
९८४५३८०२३४
४
हरिगोपाल हेम्बा श्रेष्ठ
सदस्य
८
९८४३३१७४४७
५
प्रल्हाद दुलाल
सदस्य
८
९८४१९७७३३०
६
राजकुमार गिरी
वडा सचिव
८
९८४१२४९९९३