FAQs Complain Problems

वडा न‌ं ५

वडा नं ५

चाँगुनारायण नगरपालिकाको वडा नं ६ साबिक छालिंग गा वि स मिलेर बनेको छ ।यहाँको जनसंख्या  ८६६८ र २९९७ घरधुरी रहेको छ ।  त्रिशुल रहेको यस क्षेत्रलाई त्रिशुल डाडा नामले चिनिन्छ ।  यहाँको कुल  क्षेत्रफल ९.६१ वर्ग कि.मि रहेको छ । यहाँ खासगरि जनजाति, क्षेत्रि, तामाङ र अन्य जातिको बसोबास रहेको छ यहा प्रमुख कृषी र पशुपालन रहेको छ

कृषी मुख्य पेशारहेको यस क्षेत्र तेलकोट को नामले परीचीत रहेको छ यहा जंगल को साथसाथै विभिन्न हिमालहरुको दृश्य देख्न सकिन्छ । २०७८ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  ८६६८ घर धुरीमा २९९७जनसंख्या रहेको छ ।

यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

 

सि.न.
नाम,थर
पद
वडा नं.
सम्पर्क नं.


जयन्द्र खडका
वडा अध्यक्ष

९८६००२५४७१


निर्मला के.सी
महिला सदस्य

९८४३३९८८८८


राम कुमारी वि.क
दलित महिला सदस्य

९८६०५३६६३१


सुरेश कार्की
सदस्य

९८४९१७३९१४


प्रभुराम थापा
सदस्य

९८६५०९३००९


राकेश बासुकला
वडा सचव

९८५१०४८४८०९

Undefined
Population: 
Toatl 8668 Male 4365 Female 4300 Others 3
Ward Contact Number: 
015173049
Weight: 
5