FAQs Complain Problems

समाचार

वडा न‌ं ५

चाँगुनारायण नगरपालिका – वडा नं. ५
वडा परिचय चाँगुनारायण नगरपालिकाको वडा नं. ५ साविक छालिङ गाउँ विकास समिति मिलेर बनेको वडा हो। यस वडाको कुल क्षेत्रफल ९.६१ वर्ग कि.मि. रहेको छ। यहाँको जनसंख्या ८६६८ रहेको छ भने २९९७ घरधुरी रहेका छन्। त्रिशुल रहेको यस क्षेत्रलाई “त्रिशुल डाँडा” नामले चिनिन्छ। यहाँ जनजाति, क्षेत्री, तामाङ तथा अन्य समुदायको बसोबास रहेको छ। कृषि तथा पशुपालन यहाँका नागरिकहरूको मुख्य पेशा रहेको छ।

तेलकोट नामले परिचित यस क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ। यहाँ जंगलका साथै विभिन्न हिमालहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। २०७८ सालको नगरस्तरीय तथ्यांक अनुसार यस वडामा २९९७ घरधुरीमा ८६६८ जनसंख्या रहेको छ।

मुख्य विशेषता • त्रिशुल डाँडा तथा तेलकोट क्षेत्रको पर्यटकीय महत्व
• कृषि तथा पशुपालनमा आधारित स्थानीय अर्थतन्त्र
• प्राकृतिक दृश्य तथा हिमश्रृंखलाको अवलोकन स्थल
• बहुजातीय तथा सांस्कृतिक विविधता रहेको वडा
जनप्रतिनिधि तथा कर्मचारी विवरण
सि.न. नाम, थर पद वडा नं. सम्पर्क नं.
जयन्द्र खडका वडा अध्यक्ष ९८६००२५४७१
निर्मला के.सी. महिला सदस्य ९८४३३९८८८८
राम कुमारी वि.क दलित महिला सदस्य ९८६०५३६६३१
सुरेश कार्की सदस्य ९८४९१७३९१४
प्रभुराम थापा सदस्य ९८६५०९३००९
शंकर के.सी. वडा सचिव ९८५१०११३९६
Undefined
Population: 
Toatl 8668 Male 4365 Female 4300 Others 3
Ward Contact Number: 
015173049
Weight: 
5