FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०७६।९।१३ २५ गते देखि २८ गते सम्म अायाेजना भएकाे चाँगुनारायण नगरपालिकाकाे एकिकृत शहरी विकास याेजना निर्माणकाे लागि ३ दिने कार्यशाला गाेष्ठी यस नगरपालिका वडा नं ८ स्थित बाेजिनी नगरकाेट रिसाेर्ट, कलमसीमा अायाेजना गरिएकाे  थियाे । 

, , , ,

नेपाल रेडक्रस साेसाइटी, जिल्ला शाखा भक्तपुर माफर्त  निमार्ण भइ  मिति २०७६।०५।३० गते प्रदेश नं ३ काे सामाजिक विकास मन्त्री  श्री युवराज दुलालज्यूकाे बाहुलीबाट उद्घाटन भइ चाँगुनारायण नगरपालिकालाइ हस्तान्तरण गरिएकाे थियाे ।  

, , , ,

एकिकृत तथायंक संकलन २०७६ को सुभारम्भ 

, , , , ,

अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस २०१९ को अवसरमा चाँगुनारायण नगरपालिकाद्वारा आयोजित कार्येक्रमहरु

 

, , , ,

आज मिति २०७६/१/१५ गते प्रदेश सरकारको लागतमा चाँगुनारायण नगरपालिकाको महत्वपूर्ण क्षेत्र समेट्ने गरि  निर्माण हुन लागेको पेप्सीकोला-नीलबाराही-नेक-चाँगु इन्द्रेखोला-तेलकोट सडक सिलान्यास कार्यक्रम नेपाल सरकारका प्रवक्ता एबं सूचना तथा  संचार प्रविधि मन्त्रि  माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्युको सुभ बहुलीबाट सम्पन्न गरिएको छ 

, , ,

बागमति सरसफाइ अभियानकाे ३०० हप्ता पुगेकाे सुअवसरमा चाँगुनारायण नगरपालिकामा पनि सरसफाइकाे कार्यक्रमकाेहरू शुभारम्भ गरिएकाे छ ।

,

सरसफाइ तथा स्वच्छता सम्बन्धी दातृ निकायहरुकाे  नगरपालिका भ्रमण कार्यक्रम

, , , ,

मिति २०७५/१०/०७ गते चाँगुनारायण नगरपालिकामा प्रयास परियाेजनाकाे सहयाेगमा  निर्माणाधीन जाेखिम संवेदनशील भू उपयाेग याेजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।।।

, ,

Pages