समाचार
वडा नं ४
वडा नं ४
पर्यटकीय नगर चाँगुनारायण गरपालिकाको वडा नं ४ साबिक चाँगुनारायण गा वि सके सबैक्षेत्र मिलेर बनेको छ । यस वडा २६०० घरधुरी ७६१३ जनसंख्या भएको वडाको कुल क्षेत्रफल ६.७८ वर्ग कि.मि रहेको छ । विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर यही वडामा रहेको छ । सोहि चाँगुनारायण मन्दिरको नामबाट यस नगरपालिका को नामांकरण गरिएको हो । उक्त मन्दिर नेपालकै पुरानो हो । अवलोकन तथा मनोरञ्जन गर्न स्वदेशी तथा बिदेशी पर्यटकहरु यहा आउने गर्दछन् । कृषी पशुपालन यहाको प्रमुख श्रोत रहेको छ । मुख्य गरि यहा तामांग ,जनजाति, नेवार र अन्य जातजाति रहेका रहेका छन् ।
यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।
सि.न.
नाम,थर
पद
वडा नं.
सम्पर्क नं.
१
रोज बहादुर तामाङ
वडा अध्यक्ष
४
९८१८-४६४४५८
२
सन्जीता ढुङगाना घिमिरे
महिला सदस्य
४
९८४१-४३०१६४
३
राममाया मिजार
दलित महिला सदस्य
४
९८४९-१७३१०६
४
प्रदिप खनाल
सदस्य
४
९८६०-४३७६३२
५
विजय कुमार तामाङ
सदस्य
४
९८०८-९४२१०६
६
शंकर केसी
वडा सचिव
४
९८५१-०११३९६