FAQs Complain Problems

समाचार

वडा न‌ं ४

वडा नं ४

पर्यटकीय नगर चाँगुनारायण गरपालिकाको वडा नं ४ साबिक चाँगुनारायण गा वि सके  सबैक्षेत्र मिलेर बनेको छ । यस वडा २६०० घरधुरी ७६१३ जनसंख्या भएको वडाको  कुल क्षेत्रफल ६.७८ वर्ग कि.मि रहेको छ । विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर यही वडामा रहेको छ ।  सोहि चाँगुनारायण मन्दिरको नामबाट यस नगरपालिका को नामांकरण गरिएको हो । उक्त मन्दिर नेपालकै पुरानो हो ।  अवलोकन तथा मनोरञ्जन गर्न स्वदेशी तथा बिदेशी पर्यटकहरु  यहा आउने गर्दछन् । कृषी पशुपालन यहाको प्रमुख श्रोत रहेको छ । मुख्य गरि यहा तामांग ,जनजाति, नेवार र अन्य जातजाति रहेका रहेका छन् । 

यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

सि.न. नाम,थर पद वडा नं. सम्पर्क नं.
रोज बहादुर तामाङ वडा अध्यक्ष ९८१८-४६४४५८
सन्जीता ढुङगाना घिमिरे महिला सदस्य ९८४१-४३०१६४
राममाया मिजार दलित महिला सदस्य ९८४९-१७३१०६
प्रदिप खनाल सदस्य ९८६०-४३७६३२
विजय कुमार तामाङ सदस्य ९८०८-९४२१०६
शंकर केसी वडा सचिव ९८५१-०११३९६
Undefined
Population: 
Total 7613 Male 3715 Female 3891 Other 7
Ward Contact Number: 
015141068
Weight: 
4