FAQs Complain Problems

वसाई सराई भई आउन

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा पञ्जीकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि; शुल्क त्यसपछि रु ५०
आवश्यक कागजातहरु: 

१. तोकिएको अनुसूची अनुसारको निवेदन
२. वसाई सराई भई आउने सबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३. स्थाई बसोवास (घर) भएको प्रमाणपत्रको प्रतिलिपि वा ६ महिनाभन्दा बढी नगरपालिकाभित्र बसोबास गरेको प्रमाण (भाडामा बसेको भए सम्बन्धित घरधनीसँगको सम्झौता र आवश्यता अनुसार सर्जमिन)
४. बसाई सराई भई आउने बसाई सराईको सक्कल पत्र