FAQs Complain Problems

मोही लगत कट्टा सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. एकै परिवारको लागि नाताप्रमाणित प्रमाणपत्र
३. जोताहा हक वा फिल्डबुकको प्रतिलिपि
४. मृतकको मुत्य दर्ताको प्रतिलिपि
५. सर्जमिन मुचुल्का