FAQs Complain Problems

जग्गा कित्ताकाट गर्न सिफारिस

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रमाणपत्र
३. जग्गाको नक्सा र जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. प्रयोजन खुल्ने अन्य प्रमाणहरू