FAQs Complain Problems

जग्गा नामसारी गर्न सिफारिस गर्ने ( ५ रोपनी सम्म )

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु १०००
आवश्यक कागजातहरु: 

१. हकदारहरुको संयुक्त सम्बन्धित व्यक्तिको निवेदन

२.जग्गाधनी दर्ता प्रमाणपत्रको पुर्जाको प्रतिलिपि

३. नाता प्रमाणित प्रतिलिपि

४. आवश्यकता अनुसारको सर्जमिन हक भएकाको सहमति मृत्यु दर्ता पत्रको प्रतिलिपि