FAQs Complain Problems

औषधि पसल सञ्चालन अनुमति

लाग्ने समय: 
स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भई उपयुक्त देखिएमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. निवेदन (संस्था भएमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाण)
२. आफ्नो भवन भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि,
३. भाडामा भए सम्फौतापत्र, जग्गा धनी प्रमाणपत्र र धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. मान्यता प्राप्त निकायबाट औषधि पसल सञ्चालन गर्ने इजाजत र औषधि बिक्री गर्ने अनुमतिपत्र
५. निर्माण सम्पन्न प्र.प्रतिलिपि (संरचनाको नक्सा पास)
६. सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
७. वडाको सिफारिस