FAQs Complain Problems

नगर प्रमुख श्री जीवन खत्री ज्यू

Read More

काठमाण्डाैँ उपत्यका ट्राफिक महानिरीक्षक मीरा चाैधरी सङ्ग सडक दुर्घटना न्युनिकरण तथा सडक यातायात व्यवस्थापन विषयमा छलफल गरिदै

Read More

चाँगुनारायण नगरपालिकाको १२ औ नगर सभा

Read More

चाँगुनारायण उज्यालाे अभियान

Read More

चाँगुनारायण नगरपालिका राष्ट्रपति रुनिङ्ग शिलड प्रतियोगिता -२०७९

Read More

विश्रव प्रुसिद्द पर्यटकिय स्थल नगरकाेट वाट देखिएकाे हिमाली दृश्य

Read More

विश्व सम्पदा सुचिकृत चाँगुनारायण मन्दिर

Read More

नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्पर्क विवरण

आर्थिक वर्ष २०७८।७९ को निति कार्यक्रम तथा बजेट पुस्तिका

वेभसाइटमा PDF लोड नभएमा वा लोड हुनमा समस्या भएमा दिईएको लिकंमा Click गर्नुहोस्

https://drive.google.com/file/d/1VbGn1_IhhIFlkSGATEuIVNbrKHb9ClIB/view?u...

चाँगुनारायण नगरपालिका अा‍.व २०७७।७८ काे बार्षिक निति कार्यक्रम तथा बजेट पुस्तिका

PDF डकुमेन्ट लाेड नभएमा वा लाेड  हुन समस्या भएमा तल दिईएकाे लिकंमा क्लिक गर्नुहाेस् ।

https://drive.google.com/file/d/1dE8vDsq8cjaUSpAsM9j0D9a5E7ctnrwC/view?u...

आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट

चाँगुनारायण नगरपालिकाको पाचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम एवं बजेटको सार्वजानिकिकरण मिति २०७६/०३ /२७ गते नेपाल सरकारका माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री गोकर्ण बिष्ट ज्यूबाट बाहुलीबाट सम्पन्न भएको छ । 

Pages

Elected Representative / जनप्रतिनिधि

  • जीवन खत्री
    नगर प्रमुख
    mayor@changunarayanmun.gov.np
    9851018754
  • रमेश बुढाथोकी
    उप– प्रमुख
    dmayor@changunarayanmun.gov.np
    9851052090
  • सिजन कार्की (वडा नं १)
    वडा अध्यक्ष
    9801037866
  • सोम प्रसाद प्रधान (वडा नं २)
    वडा अध्यक्ष
    ward2@changunarayanmun.gov.np
    9851218757
  • श्याम सुन्दर धिमाल (वडा नं ३)
    वडा अध्यक्ष
    ward3@changunarayanmun.gov.np
    9851120908
  • रोज बहादुर तामाङ्ग (वडा नं ४)
    वडा अध्यक्ष
    ward4@changunarayanmun.gov.np
    9818464458
  • जयन्द्र खड्का (वडा नं ५)
    वडा अध्यक्ष
    ward5@changunarayanmun.gov.np
    9860025471
  • धन बहादुर लामा (वडा नं ६)
    वडा अध्यक्ष
    ward6@changunarayanmun.gov.np
    9841411789
  • श्यामकृष्ण नयाजु श्रेष्ठ (वडा नं ७)
    वडा अध्यक्ष
    ward7@changunarayanmun.gov.np
    9843303728
  • जनक खत्री
    नगर प्रवक्ता
    ward8@changunarayanmun.gov.np
    9851002538
  • गणेश त्यात
    वडा अध्यक्ष
    9851078002

NEWS / समाचार

कर्मचारी

हिरामणि सुबेदी
mijure9@gmail.com
9851191068
वीर बहादुर खड्का
educhangu@gmail.com
016614809
निला कुमारी घिमिरे
info@changunaraynmun.gov.np
9851338898
सचिन न्यौपाने
ito.changunarayanmun@gmail.com
9860765386

Services / सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- शहरी विकास तथा भवन निर्माण इजाजत शाखा
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- जारी रु ५००० नवीकरण रु ५०००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निर्माण व्यवसायीको निवेदन
२. इजाजतपत्र दर्ताको प्रतिलिपि (घरेलु कार्यालय)
३. स्थायी लेखामा दर्ता भएको प्रमाणपत्र
४. मेकानिकल इन्जिनियरको सिफारिस
५. प्राविधिक, लेखा र प्रशासनका कार्य गर्ने कर्मचारी प्रतिवेदन
६. प्रोप्रराइटरको नागरिकताको प्रतिलिपि र २ प्रति फोटो

 

सेवा प्रकारः-
सेवा समयः- सबै कागजात र प्रक्रिया पुगेपछि ३० दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत/ नगरकार्यपालिका
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रतिलिपि सहितको प्लानिङ कर्ताको निवेदन
२. संस्थागत भए संस्थाको वैधानिक प्रमाणपत्र, कर चुक्तासहितको निवेदन
३. जग्गाधनीहरूको मन्जुरीनामा (प्लानिङ गर्ने जग्गाको हकमा)
४. सबै संधियारहरूको सहमति
५. प्लानिङ सम्बन्धी विस्तृत योजना र प्लानिङ गर्ने जग्गाको नक्सा
सम्बन्धित वडाको सिफारिस
६. उपत्यका विकास प्राधिकरणको सहमतिपत्र

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत / नगर कार्यपालिका
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

२. कारोवारको लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको प्रगति प्रतिवेदन
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निवेदन
२. एफ.एम. सञ्चालन गर्न चाहने संघ, संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको विस्तृत योजना र लगानीको स्रोत
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- दर्ता रु १००० नेविकरण रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचामा निवेदन
२. संस्थापक शेयरधनी (कम्तिमा २५ जना) को नागरिकताको प्रतिलिपि
३. सहकारीको प्रस्तावित विनियम,
४. सहकारी खोल्न भएको भेला, बैठकको निर्णय प्रतिलिपि,
५. वडा कार्यालयको सिफारिस