FAQs Complain Problems

समाचार

हरिगुरु मार्ग सिलान्यास गर्नुहुदै रक्षा मन्त्रि माननीय इश्वोर पोखेरल ज्यु

Read More

एकिकृत घुम्ती शिविर २०७५ मा प्रमुख अतिथिको आतित्थ्यता ग्रहण गर्नुहुदै गृह मन्त्रि माननीय राम बहादुर थापा (बादल) ज्यु

Read More

पर्यटन वर्ष २०२०

Read More

चाँगुनारायण नगरपालिका वडा नं ६ बाट देखिएकाे हिमाल श्रिंखलाहरू

Read More

चाँगुनारायण नगरपालिकाकाे साताैँ नगरसभा संचालन गर्नुहुदैँ नगर प्रमुख श्री साेमप्रसाद मिश्र

Read More

संक्षिप्त परिचय

ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित भक्तपुर जिल्ला भित्रका ४ वटा नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका नेपाल सरकारले मिति २०७३ ११ २७ गतेको स्थानिय तह घोषणाबाट साविक चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकालाई समेटेर गठन भएको हो । मिति २०७१ ८ १६ को मन्त्रीपरिषदको निर्णय अनुसार साविक चाँगुनारायण, झौखेल, छालिड, दुवाकोट गा.वि.स समेटेर चाँगुनारायण नगरपालिका तथा साविक नगरकोट बागेश्वरी, सुडाल र ताथली गा.वि.स समेटेर महामन्जुश्री नगरकोट नगरपालिका घोषणा भएको थियो । पछि महामन्जुश्री नगरकोट नगरपालिका मिलाएर नाम संशोधन भै नगरकोट नगरपालिका कायम भयो । चाँगुनारायण नगरपालिका र  नगरकोट नगरपाल

चाँगुनारायण नगरपालिका अा‍.व २०७७।७८ काे बार्षिक निति कार्यक्रम तथा बजेट पुस्तिका

आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट

चाँगुनारायण नगरपालिकाको पाचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम एवं बजेटको सार्वजानिकिकरण मिति २०७६/०३ /२७ गते नेपाल सरकारका माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री गोकर्ण बिष्ट ज्यूबाट बाहुलीबाट सम्पन्न भएको छ । 

चाैथाे नगरसभा २०७५/१०/२५ देखि २०७५/१०/२९ गते सम्म

चाँगुनारायण नगरपालिकाले चौथो नगरसभा सम्पन्न गरेको छ ।  नगरसभा बैठकबाट पारित  ऐन कानुन तथा नीति हरु तल दिईएको छ ।

 

NEWS / समाचार

Elected Representative / जनप्रतिनिधि

  • साेम प्रसाद मिश्र
    नगर प्रमुख
    mishrasomp@gmail.com
    9851001744
  • विणा वास्ताेला
    उप– प्रमुख
    9841590313
  • राजेश खड्का
    वडा अध्यक्ष
    9851054332
  • शिवहरी के.सी
    वडा अध्यक्ष
    9851218757
  • श्याम सुन्दर धिमाल
    वडा अध्यक्ष
    9851120908
  • बुद्धिलाल मर्हजन
    वडा अध्यक्ष
    9841962325
  • जयन्द्र खड्का
    वडा अध्यक्ष
    9860025471
  • सन्ते वाइवा
    वडा अध्यक्ष
    9841271607
  • ज्ञान बहादुर के.सी
    वडा अध्यक्ष
    9841788376
  • परासर सापकोटा
    वडा अध्यक्ष
    9851036476
  • गणेश त्यात
    वडा अध्यक्ष
    9851078002

पदाधिकारी

अग्नी प्रसाद अधिकारी
agniadhikari@gmail.com
9843636367
रुपेश गेलाल
luck07samarat@gmail.com
9841895273
सरद लाखा
lakhasarad@gmail.com
महेश कुमार दुलाल
सिद्धान्त न्याैपाने
ito.changunarayanmun@gmail.com
9843723924

Services / सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- शहरी विकास तथा भवन निर्माण इजाजत शाखा
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- जारी रु ५००० नवीकरण रु ५०००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निर्माण व्यवसायीको निवेदन
२. इजाजतपत्र दर्ताको प्रतिलिपि (घरेलु कार्यालय)
३. स्थायी लेखामा दर्ता भएको प्रमाणपत्र
४. मेकानिकल इन्जिनियरको सिफारिस
५. प्राविधिक, लेखा र प्रशासनका कार्य गर्ने कर्मचारी प्रतिवेदन
६. प्रोप्रराइटरको नागरिकताको प्रतिलिपि र २ प्रति फोटो

 

सेवा प्रकारः-
सेवा समयः- सबै कागजात र प्रक्रिया पुगेपछि ३० दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत/ नगरकार्यपालिका
सेवा दिने कार्यालयः- सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रतिलिपि सहितको प्लानिङ कर्ताको निवेदन
२. संस्थागत भए संस्थाको वैधानिक प्रमाणपत्र, कर चुक्तासहितको निवेदन
३. जग्गाधनीहरूको मन्जुरीनामा (प्लानिङ गर्ने जग्गाको हकमा)
४. सबै संधियारहरूको सहमति
५. प्लानिङ सम्बन्धी विस्तृत योजना र प्लानिङ गर्ने जग्गाको नक्सा
सम्बन्धित वडाको सिफारिस
६. उपत्यका विकास प्राधिकरणको सहमतिपत्र

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत / नगर कार्यपालिका
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-

२. कारोवारको लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको प्रगति प्रतिवेदन
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचाको निवेदन
२. एफ.एम. सञ्चालन गर्न चाहने संघ, संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि
३. एफ.एम. सञ्चालनको विस्तृत योजना र लगानीको स्रोत
४. सञ्चालक समितिको विवरण र नागरिता प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा
सेवा शुल्कः- दर्ता रु १००० नेविकरण रु ५००
आवश्यक कागजातहरुः-

१. तोकिएको ढाँचामा निवेदन
२. संस्थापक शेयरधनी (कम्तिमा २५ जना) को नागरिकताको प्रतिलिपि
३. सहकारीको प्रस्तावित विनियम,
४. सहकारी खोल्न भएको भेला, बैठकको निर्णय प्रतिलिपि,
५. वडा कार्यालयको सिफारिस