FAQs Complain Problems

Photo Gallery

सिक्षा तथा खेलकुद शाखा आयोजनाद्वारा चाँगुनारायण नगरपालिका पाठ्यवस्तु बिभाजन सम्बन्धित एक दिवसिय कार्यशाला । 

, , , ,

स्थानिय  स्काउट कार्यालय द्वारा आयोजित वृक्षरोपन कार्यक्रममा सहभागी हुदै नगर प्रमुख ज्यु । 

, ,

वृहत नि शुल्क स्वास्थय शिविर कार्यक्रममा सहभागि जनाउँदै नगर प्रमुख ज्यू ।

, , ,

एकिकृत तथायंक संकलन २०७६ को सुभारम्भ 

, , , , ,

अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस २०१९ को अवसरमा चाँगुनारायण नगरपालिकाद्वारा आयोजित कार्येक्रमहरु

 

, , , ,

आज मिति २०७६/१/१५ गते प्रदेश सरकारको लागतमा चाँगुनारायण नगरपालिकाको महत्वपूर्ण क्षेत्र समेट्ने गरि  निर्माण हुन लागेको पेप्सीकोला-नीलबाराही-नेक-चाँगु इन्द्रेखोला-तेलकोट सडक सिलान्यास कार्यक्रम नेपाल सरकारका प्रवक्ता एबं सूचना तथा  संचार प्रविधि मन्त्रि  माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्युको सुभ बहुलीबाट सम्पन्न गरिएको छ 

, , ,

Pages