समाचार
Photo Gallery
सिक्षा तथा खेलकुद शाखा आयोजनाद्वारा चाँगुनारायण नगरपालिका पाठ्यवस्तु बिभाजन सम्बन्धित एक दिवसिय कार्यशाला ।
स्थानिय स्काउट कार्यालय द्वारा आयोजित वृक्षरोपन कार्यक्रममा सहभागी हुदै नगर प्रमुख ज्यु ।
वृहत नि शुल्क स्वास्थय शिविर कार्यक्रममा सहभागि जनाउँदै नगर प्रमुख ज्यू ।
अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस २०१९ को अवसरमा चाँगुनारायण नगरपालिकाद्वारा आयोजित कार्येक्रमहरु
आज मिति २०७६/१/१५ गते प्रदेश सरकारको लागतमा चाँगुनारायण नगरपालिकाको महत्वपूर्ण क्षेत्र समेट्ने गरि निर्माण हुन लागेको पेप्सीकोला-नीलबाराही-नेक-चाँगु इन्द्रेखोला-तेलकोट सडक सिलान्यास कार्यक्रम नेपाल सरकारका प्रवक्ता एबं सूचना तथा संचार प्रविधि मन्त्रि माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्युको सुभ बहुलीबाट सम्पन्न गरिएको छ